मिस वर्ल्ड: अनुष्का श्रेष्ठ उत्कृष्ठ ४० स्थानमा प्रवेश गर्न सफल

लन्डन । नेपालले मिस वर्ल्डको हेड टू हेड च्यालेन्जको दोस्रो चरण पनि जित्न सफल भएको छ । हेड टू हेड च्यालेन्जको दोस्रो चरण राउन्ट टू मा नेपालले इन्डोनेसियासँग प्रतिस्पर्धा गरेको थियो, जसमा नेपालकी अनुष्का श्रेष्ठले जित हात पार्नुभएको हो । हेड टू हेड च्यालेन्जको उत्कृष्ट १० मा छनौट हुँदै मिस वल्र्ड प्रतिस्पर्धाको उत्कृष्ट ४० मा … Continue reading मिस वर्ल्ड: अनुष्का श्रेष्ठ उत्कृष्ठ ४० स्थानमा प्रवेश गर्न सफल